Friday, July 20, 2012

घुम्न जाउँ पहाडकी रानी पाल्पा

 सुन्दर पहाडी जिल्ला तानसेन पर्यटकका लागि आकर्षक गन्तव्य हो। हिमाली दृश्यावलोकन गर्न र पहाडी सुन्दरता नियाल्न यहाँ बाह्रैमास स्वदेशी विदेशी पर्यटक आउँछन्। जाडोयाममा यहाँबाट देखिने हिमाली शृंङ्खलाले जो कोहिको पनि मन लोभ्याउँछ। शितल हावापानी यहाँको अर्को बिशेषता हो। श्रीनगरको फेँदमा फैलिएको तानसेन बजार र माडी फाँटको दृश्य सुन्दर लाग्छ। बतासे डाँडा फिल्मकर्मीका लागि समेत 'सुटिङ स्पट'का रुपमा परिचित छ।












No comments:

Post a Comment